दफा २५
उत्तरदायी हुन कर लाग्ने
कीर्ते हो भन्ने थाहा भएको वा कीर्ते हो भन्ने थाहा पाउन सक्ने अवस्थाको विनिमेयपत्र स्वीकार गर्ने व्यक्तिले विनिमेयपत्र कीर्ते भएको आधारमा आफ्नो उत्तरदायित्वबाट मुक्त हुन पाउनेछैन ।